Thursday, August 13, 2026
Homeअर्थसुनचाँदीआज पनि घट्यो सुनको दाम, चाँदीको बढ्यो ५ रुपैयाँ

आज पनि घट्यो सुनको दाम, चाँदीको बढ्यो ५ रुपैयाँ

विराटचोकः आज पनि सुनको दाम घटेको छ । चाँदीको मूल्य भने बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको हो । चाँदीको मूल्य प्रतितोला ५  रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला ४ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments