Wednesday, August 12, 2026
Homeअर्थसुनचाँदीसुनचाँदी दुवैको मूल्यमा गिरावट

सुनचाँदी दुवैको मूल्यमा गिरावट

विराटचोकः नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments