Monday, August 3, 2026
Homeसमाचारइटहरीका पहिलो डिजिटल फोटो पत्रकार विशप ताम्राकारको निधन

इटहरीका पहिलो डिजिटल फोटो पत्रकार विशप ताम्राकारको निधन

इटहरीः कलेजोमा समस्या देखिएपछि उपचाररत् इटहरीका अग्रणी फोटो पत्रकार तथा पहिलो डिजिटल फोटोग्राफर विशप ताम्राकारको निधन भएको छ ।

उनलाई उपचारका लागि काठमाडौं हुँदै भारतको दिल्ली लगिएको थियो । दिल्लीमा उपचारपछि उनी पोखरास्थित आफ्नै निवास फर्किएका थिए । शनिबार राति पोखरामै उनको निधन भएको हो ।

उनी इटहरीमा डिजिटल फोटो पत्रकारिता र मोडलिङ फोटो पत्रकारिता भित्र्याउने पत्रकारमा पर्छन् ।

स्वर्गीय ताम्राकारका श्रीमती र एक छोरी छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments