Wednesday, July 29, 2026
Homeअर्थसुनचाँदीसुनको मूल्य घटे पनि बढ्यो चाँदीको

सुनको मूल्य घटे पनि बढ्यो चाँदीको

विराटचोकः आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्दा चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा किनबेच भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments