काठमाडौंः आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ ।
बैठकले समसामयिक विषयमा निर्णय गर्ने उहाँले जानकारी दिनुभएको छ ।





