Wednesday, July 22, 2026
Homeअर्थसुनचाँदीसुनको मूल्य बढ्यो ५४०० रुपैयाँ, चाँदीको ११० रुपैयाँ

सुनको मूल्य बढ्यो ५४०० रुपैयाँ, चाँदीको ११० रुपैयाँ

विराटचोकः आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँभन्दा बढी बढेको छ । आज सुनको भाउ तोलामा ५ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य आज प्रतितोला ४ हजार ४८० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments