Wednesday, July 22, 2026
Homeसमाचारबझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

विराटचोकः आज बिहान पश्चिम नेपालको बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान ४ बजेर ४० मिनेट जाँदा बझाङको कोटदेवल केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।

भूकम्पले पुर्याएको क्षतिको विवरण भने हालसम्म नआएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments