Saturday, June 20, 2026
Homeखेलकुदखेलको दोस्रो मिनेटमा गरेको गोलले स्कटल्यान्डलाई हराउँदै मोरक्को पुग्यो समूह ‘सी’ को...

खेलको दोस्रो मिनेटमा गरेको गोलले स्कटल्यान्डलाई हराउँदै मोरक्को पुग्यो समूह ‘सी’ को शीर्ष स्थानमा

विराटचोकः दुई खेलबाट ४ अंक जोड्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

बोस्टन स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा इस्माइल साइबारीले गरेको गोल नै मोरक्कोको जीतका लागि निर्णायक भएको थियो । आज पराजित स्कटल्यान्ड ३ अंकसहित समूहको दोस्रो स्थानमा छ ।

मोरक्कोले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

मोरक्कोले पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको थियो । आज पराजित भएको स्कटल्याण्डले पहिलो खेलमा हाइटीलाई हराएको हुनाले उसको तीन अंक छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments