Monday, June 15, 2026
Homeअर्थकोशी प्रदेशको बजेट प्रस्तुत हुँदै

कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै

विराटनगरः अहिले कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट प्रस्तुत गरिरहनुभएको छ ।

ढाकाको झोलामा बजेट वक्तव्य बोकेर प्रदेशसभा सचिवालय पुगेका मन्त्री लिङ्थेपले बजेट प्रस्तुत गरिरहनुभएको हो ।

बजेटमा कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।

कृषि क्षेत्रमा ६ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री लिङ्थेपले जनाउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments