Wednesday, June 3, 2026
Homeसमाचारमिलिजुली समूहका लागि ऋण, बचत व्यवस्थापन तथा नेतृत्व विकास तालिम शुरु

मिलिजुली समूहका लागि ऋण, बचत व्यवस्थापन तथा नेतृत्व विकास तालिम शुरु

केराबारीः मोरङको केराबारी गाउँपालिकामा रहेको मिलिजुली समूहका सदस्यका लागि ऋण र बचत व्यवस्थापन तथा नेतृत्व विकाससम्बन्धी दुई दिने तालिम शुरु भएको छ ।

हिजो केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठको अध्यक्षतामा तालिम शुरु भएको हो ।

मिलिजुली समूह अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यहरु मिलेर बनेको समूह हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments