Monday, May 11, 2026
Homeराजनीतिसरकारले प्रस्तुत गर्याे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

सरकारले प्रस्तुत गर्याे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

विराटचोकः सरकारले आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

आज अपराह्न बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा नयाँनयाँ कार्यक्रम समावेश गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments