Sunday, May 10, 2026
Homeशिक्षा र स्वास्थ्यएसईई नतिजा दुई दिनभित्र आउने, पहिलो पटक परीक्षा सकिएको १ महिनामै नतिजा...

एसईई नतिजा दुई दिनभित्र आउने, पहिलो पटक परीक्षा सकिएको १ महिनामै नतिजा हुने भो प्रकाशन

विराटचोकः राष्ट्रिय परीक्षा बोर्डले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुई दिनभित्र प्रकाशन गरिने जनाएको छ ।

योसँगै पहिलो पटक परीक्षा सकिएको एक महिनामा नै नतिजा सार्वजनिक हुन लागेको हो । यस पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुँदा नतिजा छिटो आउन सम्भव भएको बोर्डले जनाएको छ ।

बोर्डले त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । नतिजा समयमा सार्वजनिक गर्नका लागि ३० जनाभन्दा बढी कर्मचारीले सार्वजनिक बिदाको दिनमा पनि काम गरिरहेको बोर्डले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments