Friday, May 8, 2026
Homeराजनीतिबैशाख २८ गते संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको...

बैशाख २८ गते संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय

काठमाडौंः यही २८ वैशाखमा संसदका दुवै सदनलाई सम्बोधन गर्न सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकपछि संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता शिक्षा मन्त्रीसस्मित पोखरेलले जानकारी दिएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments