Saturday, May 9, 2026
Homeअर्थसवारीबाढीका कारण बन्द बीपी राजमार्ग खुल्यो तीन दिनपछि

बाढीका कारण बन्द बीपी राजमार्ग खुल्यो तीन दिनपछि

काभ्रेः आज बिहानदेखि बीपी राजमार्गमा यातायातका साधन चल्न थालेका छन् । बाढीले अवरुद्ध बीपी राजमार्ग तीन दिनपछि खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यकबाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ । गत सोमबारको वर्षासँगै रोशीखोलामा आएको बाढीले बाटो बन्द भएको थियो ।

वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले प्रहरीले आवागमन बन्द गराउने गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments