Friday, March 13, 2026
Homeशिक्षा र स्वास्थ्यस्थापना दिवसमा वराहक्षेत्र नगरपालिकाले गरेको रक्तदानमा १३९ पिन्ट रगत सङ्कलन

स्थापना दिवसमा वराहक्षेत्र नगरपालिकाले गरेको रक्तदानमा १३९ पिन्ट रगत सङ्कलन

इटहरीः पालिकाको दशौं स्थापना दिवसको अवसरमा सुनसरीको वराहक्षेत्र नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

चक्रघट्टीस्थित नगरपालिकाको कार्यालय परिसरमा भएको रक्तदानमा १३९ पिन्ट रगत सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।

हिजो बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक सहयोग तथा समन्वयमा रक्तदान कार्यक्रम आयोजना भएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments