Saturday, March 7, 2026
Homeराजनीतिकांग्रेसका दुवै महामन्त्री पराजित

कांग्रेसका दुवै महामन्त्री पराजित

विराटचोकः फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामअनुसार नेपाली कांग्रेसका महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे पराजित भएका छन् ।

अन्तिम मत परिणामअनुसार काठमाडौं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएर विजयी हुँदा महामन्त्री पौडेलले ९ हजार १५९ मत ल्याएर निकटतम प्रतिष्पर्धीको रुपमा रहे ।

मोरङ– ४ बाट रास्वपाका उम्मेदवार सन्तोष राजवंशी ४० हजार ८३३ मत प्राप्त गर्दा विजयी हुँदा कांग्रेसका घिमिरेले १२ हजार ८१८ मत ल्याए ।

कांग्रेस महामन्त्री प्रदीप पौडेललाई पराजित गर्दै रास्वपाका सस्मित पोखरेल काठमाडौं ५ बाट विजयी

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई पराजित गर्दै मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशी विजयी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments