Friday, March 6, 2026
Homeसमाचारखाना खाने क्रममा बेहोश भएका रास्वपाका प्रतिनिधिको मृत्यु

खाना खाने क्रममा बेहोश भएका रास्वपाका प्रतिनिधिको मृत्यु

विराटनगरः खाना खाने क्रममा बेहोश भएर मोरङमा रास्वपा उम्मेद्वारका प्रतिनिधिको मृत्यु भएको छ ।

रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी मतगणना स्थल नजिकै खाना खाने क्रममा आज दिउँसो पौने १२ बजे एक्कासी बेहोश भएर ढलेका थिए ।

उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments