Friday, March 6, 2026
Homeराजनीतिमोरङ ३ मा श्रम संस्कृति पार्टीका अमिर मगर अगाडि, पछ्याउँदै नेपाली कांग्रेसका...

मोरङ ३ मा श्रम संस्कृति पार्टीका अमिर मगर अगाडि, पछ्याउँदै नेपाली कांग्रेसका सुनिल शर्मा

बेलबारीः मोरङ क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीका उम्मेद्वारले शुरुवाती अग्रता लिएका छन् । सो पार्टीका अमिर मगरले २१८ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्माले ११९, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले ११६ र नेकपा एमालेका इरनकुमार राईले २८ मत ल्याएका छन् ।

सो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्मा विजयी भएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments