Sunday, March 1, 2026
Homeविश्वइरानी हमलामा परी युएईमा एक नेपालीको गयो ज्यान

इरानी हमलामा परी युएईमा एक नेपालीको गयो ज्यान

विराटचोकः इरानको आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ ।

युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसमध्ये एक नेपाली नागरिक छन् ।

अर्का एक जना बंगलादेशी र एक जना पाकिस्तानी नागरिक छन् । मन्त्रालयले मृतकको पहिचान खुलाएको छैन ।

घटनामा ५८ जना घाइते भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments