Thursday, February 26, 2026
Homeअर्थसुनचाँदीबढ्यो सुन र चाँदी दुवैको मूल्य

बढ्यो सुन र चाँदी दुवैको मूल्य

विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ५ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो । चाँदीको भाउ तोलामा १३० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments