Thursday, February 26, 2026
Homeराजनीतिमतदाता परिचय पत्र नभए सरकारी कागजात देखाएर मतदान गर्न पाइने

मतदाता परिचय पत्र नभए सरकारी कागजात देखाएर मतदान गर्न पाइने

विराटचोकः फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएपछि मतदाता परिचय पत्र नहुँदा अन्य कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाइने जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ ।

यदि मतदाता परिचयपत्र साथमा नभए नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै पनि कागजात देखाएर मतदान गर्न पाइने भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments