Tuesday, February 17, 2026
Homeखेलकुदटी–२० विश्वकपमा नेपालको अन्तिम खेल आज स्कटल्याण्डसँग

टी–२० विश्वकपमा नेपालको अन्तिम खेल आज स्कटल्याण्डसँग

 विराटचोकः आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले आज अन्तिम खेल स्कटल्याण्डसँग खेल्दै छ । यसअघिका तीन वटै खेल हारेको नेपालले आज जीत निकाले पनि छनोट भने हुनेछैन ।

भारतको मुम्बईस्थित वानखेडे रंगशालामा मंगलबार बेलुकी सवा ७ बजे नेपाल र स्कटल्याण्डबीच खेल हुन लागेको हो । स्कटल्याण्ड पनि समूहबाट बाहिरिइसकेको हुनाले उसले निकाल्ने जीतको पनि खासै अर्थ हुनेछैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments