Thursday, October 15, 2026
Homeखेलकुदमोरङको बुढीगंगाका दुई युवा बने करातेको अन्तर्राष्ट्रिय प्रशिक्षक

मोरङको बुढीगंगाका दुई युवा बने करातेको अन्तर्राष्ट्रिय प्रशिक्षक

विराटचोकः मोरङ बुढीगंगा गाउँ पालिकामा रहेर कराते खेलमा सक्रिय दुई युवा अन्तर्राष्ट्रिय प्रशिक्षक परीक्षामा उत्तीर्ण भएका छन् ।

प्रभाकर राना (रिकी) र पर्शु कुँवरले एसियन कराते महासंघको मलेसियामा सम्पन्न परीक्षाबाट अन्तर्राष्ट्रिय प्रशिक्षकको मान्यता पाएका छन् ।

केही दिन अगाडि एसियन कराते महासंघको वार्षिक कार्यक्रम अन्तर्गत नेपालबाट छनोटमा परी दुवै खेलाडी मलेसिया गएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments