Wednesday, February 4, 2026
Homeराजनीतियस्तो छ मोरङ क्षेत्र नम्बर ६ को मतपत्र

यस्तो छ मोरङ क्षेत्र नम्बर ६ को मतपत्र

विराटचोकः निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर ६ को नमूना मतपत्र सार्वजनिक गरेको छ ।

सो नमुना मतपत्रमा पहिलो लाइनमा एमालेको सूर्य चुनाव चिह्न सबैभन्दा अगाडि छ । त्यसपछि नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिस्ट पार्टीको पाँचकुने तारा, रास्वपाको घण्टी र राप्रपाको हलो छ ।

चार लाइनमा चुनाव चिह्न भएको सो नमूना मतपत्रको पहिलो, दोस्रो र तेस्रो लाइनमा पाँच पाँच चुनाव चिह्न छन् भने अन्तिम लाइनमा २ चुनाव चिह्न छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments