Wednesday, February 4, 2026
Homeप्रविधिनिर्वाचन आयोग र टिकटकबीच भयो समझदारी

निर्वाचन आयोग र टिकटकबीच भयो समझदारी

काठमाडौंः फागुन २१ गते हुने निर्वाचनको स्वच्छता प्रवद्र्धनका लागि आज निर्वाचन आयोग र टिकटकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा आयोगका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले हस्ताक्षार गर्नुभएको छ ।

सो कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका अधिकारीहरूको उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments