Thursday, January 22, 2026
Homeअर्थसुनचाँदीउच्च मूल्यबाट घट्याे सुनचाँदीकाे भाउ

उच्च मूल्यबाट घट्याे सुनचाँदीकाे भाउ

विराटचाेकः हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ निर्धारण भएकाे छ ।

आज चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँ घटेर प्रतिताेला ५  हजार ८७० रुपैयाँमा झरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments