Saturday, January 17, 2026
Homeराजनीतियी हुन् आयोगले गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिनुका कारणहरू

यी हुन् आयोगले गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिनुका कारणहरू

काठमाडौंः निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ ।

आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ ।

आधारहरू:

१. ४० प्रतिशत प्रतिनिधिले महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था,

२. विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि,

३. विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नरहेको ।

दुवै तर्फबाट प्राप्त कागजात, पार्टीको विधान तथा ऐन–कानुनको अध्ययनपछि थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले शुक्रबार मान्यता दिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments