Friday, January 16, 2026
Homeफिचरविशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको गगन–विश्व समूहलाई मान्यता दियो निर्वाचन आयोगले

विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको गगन–विश्व समूहलाई मान्यता दियो निर्वाचन आयोगले

काठमाडौंः नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

आज बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

यससँगै विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।

अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ ।

गगन– विश्वको समूहलाई आयोगले आधिकारिकता दिए आन्दोलन गर्ने संस्थापन पक्षले बताएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments