Friday, December 5, 2025
Homeफिचरसुनको भाउ २०० रुपैयाँ घट्यो, चाँदीको १० रुपैयाँ

सुनको भाउ २०० रुपैयाँ घट्यो, चाँदीको १० रुपैयाँ

सुन्दरहरैंचाः आज सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख २० हजार ८०० रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला १ लाख २० हजार २०० रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।
अस्ति सुन र चाँदी दुवैको भाउ स्थिर रहेको थियो ।

आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ स्थिर रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments