Saturday, December 6, 2025
Homeखेलकुदअपराजित सुदूर पश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

अपराजित सुदूर पश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

काठमाडाैंः विराटनगरले किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग एनपीएल मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ ।

सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११।५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउँदै पूरा गरेको हो ।

messenger sharing button
whatsapp sharing button
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments