विराटचाेक: आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनकाे भाउ प्रतितोला ६०० रुपैयाँ र चाँदीकाे भाउ प्रतिताेला २० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।







