Friday, December 5, 2025
Homeफिचरसुनको भाउ ७०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो ५ रुपैयाँ

सुनको भाउ ७०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो ५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ७०० रुपैयाँ बढ्दा चाँदीको भाउ ५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ५५ रुपैयाँ निर्र्धारण भएको छ ।

शुक्रबार सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ८० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments