Monday, January 19, 2026
Homeपर्यटनतुम्लिङटार विमानस्थलमा उडान स्थगित

तुम्लिङटार विमानस्थलमा उडान स्थगित

खाँदबारीः मौसम खराबीका कारण खाँदबारीस्थित तुम्लिङटार विमानस्थलमा आज शनिबार उडान स्थगित गरिएको छ ।

बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइटहरू पनि रद्द भएका छन् । हिमाली क्षेत्रमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको कारणले बादल र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments