Friday, December 5, 2025
Homeफिचरधनकुटा–धरान सडक खण्डमा अवरुद्ध यातायात एकतर्फी सञ्चालनमा

धनकुटा–धरान सडक खण्डमा अवरुद्ध यातायात एकतर्फी सञ्चालनमा

भेडेटारः बिहान ११ बजेदेखि अवरुद्ध धनकुटा–धरान सडक खण्डमा सडक भासिने तथा पहिरो जाने अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । साना सवारी साधनलाई मात्र वारपार हुन दिइएको प्रहरीले जनाएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा न ६ चारखोले गोलाइ स्थित कोशी लोकमार्गमा करिब १० मिटर सडक भासिएपछि एक तर्फी सडक अवरुद्ध भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments