Friday, December 5, 2025
Homeफिचरसुन्दरहरैंचामा सबैभन्दा धेरै वर्षा

सुन्दरहरैंचामा सबैभन्दा धेरै वर्षा

विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मोन्था चक्रवातका कारण गत १२ घण्टामा मोरङको सुन्दरहरैंचाको हरैंचामा सबैभन्दा धेरै वर्षा भएको छ ।

विभागका अनुसार पछिल्लो १२ घण्टामा मोरङको हरैँचामा सबैभन्दा धेरै १४०.६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सप्तरीको बरमझियामा १०५.६, उदयपुरको उदयपुरगढीमा ८३.२, उदयपुरको गाईघाटमा ७४, उदयपुरको मुर्कुची बजारमा ७३.६, बाराको चुरेमाईमा ७२.४ र सिरहाको लहानमा ७१.६ मिलिमिटर वर्षा भएको छ ।

विभागका अनुसार भोलि बिहानसम्म चक्रवातको प्रभावका कारण वर्षा हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments