विराटचोकः आज सुनको भाउ स्थिर रहेको छ । चाँदीको आज पनि बढेको छ । हिजो सुनको भाउ घटेको थियो भने चाँदीको बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३६ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।







