Friday, December 5, 2025
Homeफिचरचौथो दिन पनि घट्यो सुनको भाउ, चाँदीको बढ्यो

चौथो दिन पनि घट्यो सुनको भाउ, चाँदीको बढ्यो

विराटचोकः लगातार सुनको भाउ घट्ने क्रममा आज चौथो दिन पनि सुनको भाउमा गिरावट आएको छ । आज सुनको भाउ तोलामा ७०० रुपैयाँ घटेको छ । चाँदीको भाउ भने तोलामा ४५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३६ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदी प्रति तोला २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments