Friday, December 5, 2025
Homeफिचरराष्ट्र बैंकले तोक्यो चाँदीको सिक्काको मूल्य

राष्ट्र बैंकले तोक्यो चाँदीको सिक्काको मूल्य

विराटचोकः नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का)को बिक्री दर तोकेको छ । बैंकले चार प्रकारका सिक्का बिक्री गरिरहेको छ । जसमा लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी र गाई मेडालियन रहेका छन् ।

सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । एक जनाले एउटामात्र सिक्का किन्न पाइनेछ ।

ती सिक्का किन्न नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments