Friday, December 5, 2025
Homeफिचरसुनको भाउ तोलाको २ लाख ३८ हजार, चाँदी हालसम्मकै महङ्गो

सुनको भाउ तोलाको २ लाख ३८ हजार, चाँदी हालसम्मकै महङ्गो

विराटचोकः नेपाली बजारमा सुनको भाउ उच्च मूल्यबाट घटेर बढ्ने क्रममा यसअघिको उच्च मूल्य भन्दा तलै तोलाको २ लाख ३८ हजार रुपैयाँमा पुगेको छ । चाँदीको भाउ हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेर तोलाको २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेर प्रति तोला ३ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको भाउ तोलामा ४ हजार २०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments