Friday, December 5, 2025
Homeफिचरजेन जी आन्दोलनका कारण बन्द शेयर बजार आजदेखि खुल्ने

जेन जी आन्दोलनका कारण बन्द शेयर बजार आजदेखि खुल्ने

विराटचोकः आजदेखि पुनः शेयर बजार सुचारु हुने भएको छ । जेन जी प्रदर्शनका कारण बन्द भएको शेयर कारोबार आजदेखि पुनः शुरु हुने भएको हो ।

नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द भएकोमा अब अवस्था सहज भएकाले शेयर कारोबार पुनः हुन लागेको हो ।

मङ्गलबार बोर्डले पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments