Monday, October 26, 2026
Homeखेलकुदप्रधानमन्त्री बालेनले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन

प्रधानमन्त्री बालेनले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन

काठमाडौंः प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले नेपाल प्रिमियम लिग (एनपीएल) तेस्रो संस्करणको उद्घाटन गरेका छन् ।

त्रिवि खेलमैदान कीर्तिपुरमा प्रधानमन्त्री बालेनले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

तेस्रो संस्करणको उद्घाटन खेल दोस्रो संस्करणको उपाधि विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूर पश्चिम रोयल्सबीच शुरु भएको छ ।

उद्घाटनअघि लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

उद्घाटन खेल शुरु भइसकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments