Friday, December 5, 2025
Homeफिचरसुशीला कार्की विश्वका महिला प्रधानमन्त्रीको ६५ वर्षे इतिहासमा ८० औं प्रधानमन्त्री

सुशीला कार्की विश्वका महिला प्रधानमन्त्रीको ६५ वर्षे इतिहासमा ८० औं प्रधानमन्त्री

विराटचोकः नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की विश्वको ८० औँ महिला प्रधानमन्त्री बन्नुभएको छ । कार्कीको नियुक्तिले नेपालको राजनीतिमा मात्र होइन, विश्वको राजनीतिमै अनेकौं रेकर्ड कायम भएका छन् ।

सन् १९६० को जुलाई २१ मा श्रीलंकाकी श्रीमाओ बन्दरनायकेले विश्वमै पहिलो पटक प्रधानमन्त्री हुने अवसर पाउनुभएको थियो । त्यसयताको ६५ वर्षमा विश्वमा कार्कीसहित ८० जना महिला प्रधानमन्त्री हुनुभएको छ ।

अहिले नेपालसहित श्रीलंका, समाओ, लाट्भिया, कंगो, इटाली, बर्बाडोस, आइसल्याण्ड, नामिबिया, डेनमार्क, ट्रिनीडाट एण्ड टोबाकोमा महिला प्रधानमन्त्री हुनुहुन्छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments