Tuesday, January 20, 2026
Homeधर्म र संस्कृतिदशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

 

विराटचोकः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेट जाँदा रहेको जनाएको छ ।

असोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments