Monday, January 26, 2026
Homeफिचरसुनको भाउ घट्यो, चाँदीको भाउले बनायो हालसम्मकै उच्च मूल्यको रेकर्ड

सुनको भाउ घट्यो, चाँदीको भाउले बनायो हालसम्मकै उच्च मूल्यको रेकर्ड

विराटचोकः आज चाँदीको भाउले उच्च मूल्यको रेकर्ड बनाएको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको हो । सुनको भाउ भने तोलामा ७०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १५ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ५७० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुन र चाँदी दुवैको भाउ हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । चाँदीको भाउले आज शुक्रबारको रेकर्ड ब्रेक गरेको हो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments