Friday, December 5, 2025
Homeफिचरसुनको भाउ ५०० रुपैयाँ घट्यो, चाँदीको स्थिर

सुनको भाउ ५०० रुपैयाँ घट्यो, चाँदीको स्थिर

विराटचोकः आज सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १४ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ५०५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments