विराटचोकः आज सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ प्रति तोला २ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।







