Friday, December 5, 2025
Homeफिचरज्ञानज्योति स्कुल प्याब्सनको नगरस्तरीय हिज्जे प्रतियोगितामा पहिलो र जिल्लास्तरीय प्रतियोगितामा दोस्रो

ज्ञानज्योति स्कुल प्याब्सनको नगरस्तरीय हिज्जे प्रतियोगितामा पहिलो र जिल्लास्तरीय प्रतियोगितामा दोस्रो

 

विराटचोकः सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको ज्ञानज्योति इङ्लिस स्कुल निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा भएको नगरस्तरीय हिज्जे प्रतियोगितामा पहिलो र जिल्लास्तरीय हिज्जे प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको छ ।

जिल्लास्तरीय प्रतियोगितामा मोरङ जिल्लाका १७ पालिकाबाट ५४ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

विजयी विद्यार्थीलाई विद्यालयले एक कार्यक्रमबीच सम्मान गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments