Friday, December 5, 2025
Homeफिचरद राइजिङ इङ्लिस स्कुलद्वारा अभिमुखीकरण तथा स्वागत कार्यक्रम

द राइजिङ इङ्लिस स्कुलद्वारा अभिमुखीकरण तथा स्वागत कार्यक्रम

विराटचोकः सुन्दरहरैंचा –१० मा रहेको द राइजिङ इङ्लिस स्कुलले विद्यार्थीका लागि अभिमुखीकरण तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक वातावरण सिर्जना गर्न कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल गोपाल पाठकले बताउनुभयो ।

भाइस प्रिन्सिपल परशुराम गुरागाईले नयाँ भर्ना भएका विद्यार्थीलाई विद्यालय परिवारको हिस्सा बनेर जिम्मेवार र सक्षम नागरिक बन्न आग्रह गर्नुभएको थियो ।

विविध साङ्गीतिक प्रस्तुति, नृत्य र कवितापाठ लगायतका सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा कक्षा–११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments