Friday, December 5, 2025
Homeकला र साहित्यनारी स्रष्टा समाजले ५ जना स्रष्टालाई पुरस्कृत गर्ने

नारी स्रष्टा समाजले ५ जना स्रष्टालाई पुरस्कृत गर्ने

विराटचोकः नारी स्रष्टा दिवस २०८२ को अवसरमा नारी स्रष्टा समाजले मंसिर १ गते ५ जना स्रष्टालाई पुरस्कार प्रदान गर्ने भएको छ ।

समाजका अनुसार मोहन लता स्रष्टा सम्मान २०८२ बाट साहित्यकार विश्वविमोहन श्रेष्ठ पुरस्कृत हुनुहुने भएको छ ।

त्यस्तै, कविराज कौशिला पोखरेल स्रष्टा सम्मान २०८२ बाट साहित्यकार प्रमोद प्रधान पुरस्कृत हुनुहुने भएको छ ।

भीमलाल यशोदा लम्साल स्रष्टा सम्मान २०८२ बाट साहित्यकार शंकर खरेल पुरस्कृत हुनुहुने भएको छ ।

पारस काफ्ले स्रष्टा सम्मान २०८२ बाट साहित्यकार राजेन्द्र सलभ पुरस्कृत हुनुहुने भएको छ ।

कालीगंगा बालस्रष्टा सम्मान २०८२ बाट साहित्यकार मोक्षदा दाहाल पुरस्कृत हुनुहुने समाजकी अध्यक्ष ममता मृदुलले जानकारी दिनुभएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments