Friday, December 5, 2025
Homeफिचरसुनको भाउ १०० रुपैयाँ घट्यो, चाँदीको बढ्यो २५ रुपैयाँ

सुनको भाउ १०० रुपैयाँ घट्यो, चाँदीको बढ्यो २५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको छ । चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ९८ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ३०५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments